फेरी घट्यो सुनको भाउ, हेर्नुस् आजको भाउ

मंसिर ८, काठमाडौँ । आज साताको पहिलो दिन आईतबार सुनको मूल्यमा तोलामा १ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।   

शुक्रबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ७१ हजार ६ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  त्यसैगरी आज तेजावी सुनमा पनि तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला   ७१ हजार ३  सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

महासंघका अनुसार आईतबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ घटेर प्रतितोलाा ८ सय ५५ मा कारोबार भईरहेको छ ।  

Image result for  सुनको किन्दै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *