बाढी पहिरोमा परी ६५ जनाको मृत्यु, ३० जना बेपत्ता (नाम सहित)

काठमाडौं, ३० असार । बिहीबारदेखि आएको अविरल वर्षाको कारण देशभर अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन् । 

बाढी, पहिरो र डुबानमा परी हालसम्म ३० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १८ पुरुष र १२ महिला रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै, ३८ जना घाइते भएका छन् । तीमध्ये २१ पुरुष र १७ महिला रहेका छन् । देशभरबाट एक हजार ४४६ जनाको उद्धार गरिएको छ । 

 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *