ईपीएस परीक्षा हलबाट ४५ जना नक्कली परिक्षार्थी पक्राउ

काठमाडौं, २६ जेष्ठ । कोरियन भाषा ईपीएस परीक्षा हलबाट प्रहरीले ४५ जना नक्कली परिक्षार्थी पक्राउ गरेको छ । शनिबारबाट सुरु भएको परिक्षामा राजधानीमा २१ स्थानमा परिक्षा केन्द्र सञ्चालनमा ल्याईएको थियो । 

 

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार अरुकै नामबाट परिक्षा दिएका ४५ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *