दाङमा बस दुर्घटना हुँदा ४ घाईते

बैशाख १५, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । 

आज दिउँसो तुलसीपुर देखी बिराटनगर जाँदै गरेको बस गुडेको १५ मिनेट हुन नपाउँदै दाङको हात्तिखौवा चोक नजिकै दुर्घटनाग्रस्त हुन पुगेको इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिएका छन् । 

ना ५ ख २२३४ नम्बरको बस दुर्घटना हुँदा जमुना ओली, सिताराम ओली, यज्ञबहादु बिक र गेहेन्द्र बस्नेत भएका छन् । घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *