आज मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रु पराजित हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । विरोधी तत्व आइपर्ला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्नेछ । 

null

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्यमा मन जाला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख मिल्नेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमीको सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक कार्य अघी बढ्नेछ । सामाजिक कार्यमारुचि बढ्नेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ । पारिवारीक झमेला आउला । कष्टकर यात्रा गर्नुपर्ला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रीय व्यक्तिसंग भेट घाट होला । मिष्ठान्न भोजन मिल्नेछ । व्यवसायबाट लाभ होला । धैर्य गरी मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नया“ कामको थालनी हुनेछ । जोश,जा“गर बढ्ला । विवादमा विजयी होला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला । चिन्ता बढ्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मित्र संग मीठो भेट–घाट रहला । शुभ–अशुभ समाचार सुनिएला । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *