१३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

 

चैत्र २९, कैलाली । कैलालीमा १३ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । प्रहरीले कैलालीको भजनी नगरपालिका–८ का २५ वर्षीय भुखाली डगौरालाई बलात्कारकाे आरोपमा  पक्राउ गरेको हो । 

बालिकालाई ललाइफकाइ, प्रलोभनमा पारी सोही स्थानको लालबहादुर डगौराको घर लगी भुखालीले  बुधबार बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ ।  पीडित बालिका पक्षको जाहेरी अनुसार भुखालीलाई पक्राउ गरिएको र उनीमाथी थप अनुसन्धान भइरहेकाे  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए का छन् ।  

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *