लगानी सम्मेलनः भिडियो (Live)

 

चैत १५, काठमाडौँ । आजदेखि लगानी सम्मेलन सुरु भएको छ । दुई दिन सम्म चल्ने लगानी सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । 

४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहेको सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने कार्यक्रम छ । 

null

 

लाइभ साैजन्यः न्यूज एजेन्सी नेपाल  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *