निर्मलाकाे ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए म्याच

 

माघ १४, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको डिएनए उनकी आमा दुर्गादेवी पन्तको डिएनएसँग म्याच भएको छ । 

निर्मला पन्तको भजानइल स्वाबमा नै परिवार तथा सरोकारवालाहरुले आशंका गरेपछि आमा दुर्गादेवीले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा गएर डिएनए परिक्षणका लागि रगतको नमूना दिएकी थिइन् । 

null

घटनाबारे अनुसन्धान गरिरहेको टोलीले निर्मलाको भजाइनल स्वाबको डिएनएसँग जाँच गर्न दुर्गादेवीको रगतको नमुना लिएर प्रयोगशालामा पठाएको थियो । 

प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *