शहीद दिवसका दिन प्रदेश ३ मा सार्वजनिक बिदा

२०७५ माघ १४ गते

माघ १४, काठमाडौँ । प्रदेश ३ सरकारले शहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश ३ को मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले शहिद दिवसका दिन (माघ १६ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
null
केन्द्रीय सरकारले भने शहीद दिवस मनाएपनि बिदा नदिने जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म शहीद दिवसको दिन बिदा नदिएको बताए।

२०७५ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित