शास्त्र अनुसार यस्तो हातकाे औँला हुनेसँग बिहे गनुहाेस् जिन्दगी सुखमय हुनेछ

 

बिहे भनेको जिन्दगीमा एकचोटी हुने हो । त्यसैले हामीले बिहे गर्दा धैरै कुरामा बिचार पुर्याउनु पर्ने हुन्छ । कहिले काहि सामान्य लाग्ने कुराले पनि हाम्रो जिवनमा हानी पुर्याउन सक्छ । तपाईको औला बताउन सक्छ कि तपाईको जीवनसाथी कस्तो हुन्छ समुन्द्र शास्त्रमा जीवनसाथीसँग जोडिएको केहि कुरा तल बताईएको छ । जस्ले तपाईलाई जिवनसाथी रोज्न सहयोग मिल्नेछ । 

– शास्त्रमा यो पनि उल्लेख गरिएको छ कि जसको हातमा औला आर्कषक हुन्छ उनीहरुलाई पत्नीको भरपुर सहयोग मिल्छ । यस्ता मानिसहरु सुखी जीवन विताउन सफल हुन्छन् । 

null

– समुन्द्र शास्त्रको अनुसार जुन पुरुषको हातका औला लामो र सीधा हुन्छ ती व्यक्तिको पत्नी काम गर्न निकै तेज हुन्छन् । 

– त्यस्तै जुन व्यक्तिको औला चुच्चो र छोटो हुन्छ त्यस्ता व्यक्तिका पत्नी अत्याधिक गुणवान र तेज हुन्छन् । यस्ता मानिसहरुको जीवनमा जीवनसाथीको साथ मिलिरहन्छ । 

– शास्त्रको अनुसार यदि हत्केलामा जुन व्यक्तिका हृदय रेखामा कुनैपनि प्रकारको दोष हुँदैन त्यस्ता व्यक्तिका पत्नी उनीहरुसँग धेरै खुशी रहन्छन् । 

– समुन्द्र शास्त्रको अनुसार जुन मानिसको हातको औला नमिलेको मोटो र भद्दा हुन्छ , ती मानिसहरुलाई पत्नी सुख मिल्दैन । जीवनमा अभाव भइरहन्छ । 

– जुन पुरुषको हातको औला र चौडा छ यस्ता व्यक्तिलाई पत्नी सुख मिल्दैन । जीवनमा सधैँ उल्झनमा रहन्छ । घरमा सधैँ अशान्ति हुन्छ । 

– जुन मानिसको हात सामान्यभन्दा बढी र अत्याधिक कडा हुन्छ त्यस्ता व्यक्तिको पत्नीसँग कुनै विशेष सुख मिल्दैन । उनीहरुको हातमा गुरु पर्वत चाहिनभन्दा अग्लो छ भने त्यस्ता व्यक्तिको पत्नीका लागि अशुभ मानिन्छ । 

– हामी अचानक हुनेवाला कुनै परिवर्तनको कुरा गरिरहेका छैनौ । तर यदि पुरुषको दुवै हातको औलामा भिन्नता छ भने यस्ता व्यक्तिका पत्नी वा हुनेवाला पत्नीको लागि अशुभ मानिन्छ । यो अशुभको संकेत हो 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *