यि कार्यहरु गर्नुहोस् भगवान् काेसाथ सदैव तपाई सँग हुनेछ

एजेन्सी । हामी हिन्दुहरु धर्मकर्ममा अति विश्वास गर्ने हुन्छौँ । हिन्दु धर्म सँग जोडिएका केहि यस्ता कार्यहरु हुन्छ जुन गर्दा हाम्रो जिवनमा सदैव सुखमय हुन्छ या भगवान् काे आशिरवार्द हामी सँग रहि रहने हुन्छ भन्ने धार्मिक मुल्यमान्यता रहको हुन्छ । त्यसै पनि जुन घरमा दैनिक शुद्ध रुपले पुजापाठ् हुन्छ त्यो घरमा जहिले भगवान् बास हुन्छ त्यो घरमा दुख आईपर्दैन भन्ने धार्मिक विश्वास रहेको छ । ती के–के कार्यहरु गर्दा जिवन सुखमय हुन्छ ती कुराहरु तल बताईएका छन् । 

मन्दिरपश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ। प्रवेश द्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवानको कृपा मिल्ने विश्वास गरिन्छ। 

पुजा पाठजुन घरमा पुजा पाठसँग सम्बन्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ। पुजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ। 

null

गोबरगाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ। 

 तुलसीतुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *