मन्त्रीको हवाई अनुगमन बाढीपीडित भोकभोकै
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन ३२ । बबईमा नदीमा बाढी आएको २० घण्टापछि आईतबर दिउँसो पशुपन्त्री विकासमन्त्री सन्तकुमार थारुको अध्यक्षतामा दैवी प्रकोप उद्धार समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बस्यो ।
मन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको पहिलो र दोस्रो बुँदामा एकद्धार प्रणालीबाट बाढीपीडितलाई राहत वितरण गर्ने र सडक अवरुद्ध भएका ठाउँमा हेलिकप्टरबाट राहत पुर्याउने उल्लेख छ ।, यो खबर आजको नागरिकमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित